Search for:
  • Home/
  • दक्षिणकाली खबर

एमाले दक्षिणकालीद्वारा कार्यकर्ताहरूलाई प्रशिक्षण

दक्षिणकाली । नेकपा एमाले दक्षिणकाली नगर कमिटीले ४५औं पुष्पलाल स्मृति दिवसकाे अवसरमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएकाे छ । शनिबार फर्पिङकाे बज्र हलमा एमाले दक्षिणकालीले पार्टीकाे केन्द्रिय नेताहरूकाे उपस्थितिमा प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरेकाे हाे । पार्टीका उप-महासचिव बिष्णु रिमाल कार्यक्रमकाे प्रमुख अतिथि साथै मुख्य प्रशिक्षककाे रूपमा सामेल हुनुभएकाे थियाे । साथै, वक्ताकाे [...]

संचारकर्मी लामिछानेको टिप्पणीः प्रमुख प्रशासकीय अधिकृतप्रति अपमान, मेयर र उप-मेयर निरिह

दक्षिणकाली । दक्षिणकालीमा उद्घाटन भएको नगर अस्पतालको कार्यक्रम संचालनको विषयलाई लिएर संचारकर्मी एवं उद्घोषण प्रशिक्षक दिपक लामिछानेले सामाजिक संजालमा कडा टिप्पणी दिएका छन् । कार्यक्रम उद्घोषणको विषयलाई लिएर उहाँले फेसबुकमा आफ्नो अभिव्यक्ति दिनुभएको हो । उहाँको अभिव्यक्ति जस्ताको त्यस्तै यहाँ राखिएको छ । ➡️दिपक लामिछाने । म लामो समयदेखि सञ्चारमाध्यम [...]

एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउनेलाई दक्षिणकालीकाे निःशुल्क बस सेवा !

दक्षिणकाली । काठमाडाैं, दक्षिणकाली, कुलेखानी हेटाैँडा यातायात प्रा. लि.ले २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा(एसईई)मा दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई उच्च शिक्षा अध्ययन अर्थात ११ र १२ कक्षा अध्ययन गर्न दुई वर्षसम्म क्याम्पस आउन जानकाे लागि निःशुल्क बस सेवा प्रदान गरेकाे छ । उक्त विशेष निःशुल्क बस सेवा पाउने [...]

मकै बाली फाँडेर वृक्षाराेपण, किसान भन्छन्: सिमा रेखाङ्कन नगरी समितिले हतार गर्याे !

साउन १२, दक्षिणकाली । दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समितिले आफ्नाे समितिकाे स्वामित्वमा रहेकाे ५६ हेक्टर क्षेत्र भित्र पर्ने धार्मिक वन अन्तर्गत वडा नं ८ काे एक क्षेत्रमा वृक्षाराेपण गरेकाे छ । जमिन अतिक्रमण गरेर मकै छरेको भन्दै गत असार २९ गते क्षेत्र विकास समितिकाे टाेलीले मकै बाली फाँड्नुकाे [...]

दक्षिणकालीले नगर अस्पताल सञ्चालनमा ल्याउने, स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले पालिकाकै पहिलो नगर अस्पताल सञ्चालनमा ल्याउने भएकाे छ । केन्द्र सरकारको ‘एक पालिका एक आधारभूत अस्पताल’ सञ्चालन नीतिअनुसार पालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएउन लागेकाे हाे । नगरपालिकाले साबिक चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी)को स्तरोन्नति गरी उक्त पिएचसीलाई नै अस्पताल बनाउन लागेकाे नगरपालिकाले जानकारी दिएकाे छ । नगरकार्यपालिकाको [...]

मेयर बस्नेतद्वारा नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले ७ जना नगर प्रहरी नियुक्त गरेकाे छ । आज कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी नगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक, खुला तर्फ चार नगर प्रहरी जवान र दुई महिला नगर प्रहरी जवान गरी ७ नगर प्रहरीलाई नियुक्ती दिँदै दर्ज्यानी चिन्ह समेत प्रदान गरिएकाे हाे । नगरपालिकाका [...]

टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७८

काठमाडाैं । दक्षिणकाली नगरपालिकाले जारी गरेकाे टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७८ यस्ताे छ । [...]

लैंगिक समानता तथा समाज समावेशिकरण नीति(GESI) २०७९

काठमाडाैं । दक्षिणकाली नगरपालिकाले लैंगिक समानता तथा समाज समावेशिकरण नीति(GESI) २०७९  ल्याएकाे छ । [...]