Search for:
  • Home/
  • दक्षिणकाली खबर

खोलामा खसेका बालकको शव दक्षिणकालीमा भेटियो

दक्षिणकाली। ७ साउनमा काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको [...]

नासपातीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरूः

नासपातीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरूः ➡️यसमा पाईने प्रशस्त फाईवरले कोलेस्ट्रोल घटाउँछ ➡️ क्यालोरी कम र प्रशस्त फाईवरले गर्दा मधुमेहलाई पाचन प्रकृयामा सुधार तथा रोग निरोधक क्षमतालाई बलियो बनाउँछ । ➡️ एन्टि अक्सिडेन्टले क्यान्सर र अन्य दीर्घरोगको सम्भाबनालाई घटाउँछ । ➡️ प्रशस्त मात्रामा भिटामिन K, C, पाईन्छ जसले छालालाई राम्रो गर्छ [...]

सञ्जिव महर्जनकाे अध्यक्षतामा युवा संघ दक्षिणकालीकाे २१ सदस्यीय कमिटी गठन

दक्षिणकाली । राष्ट्रिय युवा संघ नेपाल दक्षिणकाली नगर कमिटीको तेस्रो अधिवेशनबाट सञ्जिव महर्जन अध्यक्षमा चयन हुनुभएकाे छ । युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न दक्षिणकाली अधिवेशनबाट उपाध्यक्षमा अजय श्रेष्ठ, सचिवमा दशरथ लामा, सह सचिवमा रोशन अधिकारी र बालकृष्ण महर्जन एवम् कोषाध्यक्षमा पुनु तामाङ चयन भएका छन् । [...]

घर नक्सा अभिलेखीकरण स्थगित

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले आफैँले गरेकाे निर्णय हाललाई फिर्ता लिएकाे छ । साउन १७ गते बसेकाे कार्यपालिका बैठकको निर्णयले घर तथा अन्य संरचनाहरुको, अभिलेखीकरण सम्बन्धि काम हाललाई स्थगित गरेकाे नगरपालिकाले जनाएकाे हाे । यस अघि कार्यपालिकाकै बैठकले पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण कार्यविधि, २०८० पास गरेर साे प्रक्रिया अघि [...]

धान तथा तरकारी बालीमा राेगका लक्षण देखिए लिनुहाेस् निःशुल्क परामर्श सेवा

दक्षिणकाली । कृषकहरुले लगाएको “धान तथा तरकारी बालीहरुमा” विभिन्न राेगका लक्षण देखिन थालेसँगै दक्षिणकाली नगरपालिका भित्र वसोवास गर्ने कृषकहरूकाे लागि निःशुल्क परामर्श सेवा सुरू गरेका छन् । कृषि सेवा केन्द्रले राेगका लक्षण देखिएमा तुरून्तसम्पर्क गरी रोकथामका लागि सेवा लिन सबैमा आग्रह गरेकाे छ । के-के छन् धान बालीमा लाग्ने मुख्य-मुख्य [...]

आँखा पाक्ने रोग अर्थात्‌ भाइरल कन्जंक्टिभाइटिसबारे महत्वपूर्ण जानकारी !

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस अर्थात्‌ आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहौँ। लक्षणहरु: ० आँखा रातो हुने र चिलाउने ० आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने ० आँखाको ढकनी रातो हुने, सुन्निने ० आँखा बिझाउने/दुख्ने ० घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने रोकथामका उपायहरु: भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) [...]

साहित्यकार किशोर पहाडी फर्पिङ श्रष्टा सम्मानबाट सम्मानित

दक्षिणकाली । साहित्यकार किशोर पहाडी फर्पिङ श्रष्टा सम्मानबाट सम्मानित हुनुभएको छ । सुशेली साहित्यिक प्रतिष्ठानले आयोजना गरेको सिर्जनशील किशोर पहाडी बिबिध रचनासंग्रह पुस्तक लोकार्पण कार्यक्रमकै अवसरमा उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा नगरप्रमुख मोहन बस्नेत, उप-प्रमुख बसन्ती डंगोल तामाङ, जनप्रतिनिधि, साहित्यप्रेमी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।   [...]

यात्रुवाहक बस दुर्घटनाबाट जोगियो

दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित ट्राफिक कार्यालय नजिक बस दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौं-दक्षिणकाली-कुलेखानी-हेटौंडा यातायात प्रा.लिको दक्षिणकालीतर्फ आउँदै गरेको बा ५ ख ८८७९ नम्बरको यात्रु बोकेको बस आज बिहान दुर्घटना हुनबाट बचेको हो । विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन लाग्दा बस सडक लेन पार [...]

अब फर्पिङ जलविद्युत केन्द्र उर्जा सङ्ग्रहालय बन्ने

दक्षिणकाली । नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्‌लाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो । यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना [...]

दक्षिणकाली नगर अस्पताल उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले के भन्नुभयाे ?

दक्षिणकाली । दक्षिणकाली नगर अस्पताल उद्घाटन कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतकाे अभिव्यक्तिलः [...]