Search for:

मेयर्स फोरमले काठमाडौंको फोहोरकाे जिम्मा संघ सरकारलाई लगायाे

काठमाडौं । मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका लागि पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै [...]

६८ औं प्रहरी दिवसको अवसरमा वृक्षाराेपण कार्यक्रम

दक्षिणकाली । ६८ औं प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय फर्पिङ र सामुदायिक सेवा केन्द्र फर्पिङको संयुक्त आयोजनामा वृक्षाराेपण गरिएकाे छ। काठमाडाैं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. ७ गोपालेश्वर जंगल भाईरल पुल जाने बाटोको दुबै तर्फ बिभिन्न प्रजातिका (ओखर, अम्बा,असारेफुल, धुपी, कल्की फुल, लाकुरी लगायतका तीन सय बोट बिरुवा राेपन [...]

काठमाडौंबाट दक्षिणकाली आउँदै गरेको यात्रु बोकेको गाडी दुर्घटना

दक्षिणकाली । काठमाडौंबाट दक्षिणकाली आउँदै गरेको यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ । दक्षिणकाली मन्दिर दर्शन गर्ने योजना सहित आएका ५ बालबालिका सहित २६ जना सवार गाडी दक्षिणकालीस्थित वडा नं ३ भञ्ज्याङमा आज साँझ दुर्घटनामा परेको हो । घाइतेहरूको नगरपालिकामा रहेको मनमोहन स्मृति सामुदायिक अस्पतालको आकस्मिक कक्षमा उपचार जारी छ [...]

यात्रुवाहक सुमो दुर्घटना, चालकको खुट्टामा सामान्य चोट

दक्षिणकाली । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा यात्रुवाहक सुमो दुर्घटनामा परेको छ । काठमाडौं बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडातर्फ जादै गरेको ना १ ज ४७३३ नम्बरको सुपर लालिगुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी सुमो चालकको खुट्टामा सामान्य चोट लागेको स्थानियहरुले जानकारी दिए। सुमोमा सवार ९ [...]

खोलामा खसेका बालकको शव दक्षिणकालीमा भेटियो

दक्षिणकाली। ७ साउनमा काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको [...]

यात्रुवाहक बस दुर्घटनाबाट जोगियो

दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित ट्राफिक कार्यालय नजिक बस दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौं-दक्षिणकाली-कुलेखानी-हेटौंडा यातायात प्रा.लिको दक्षिणकालीतर्फ आउँदै गरेको बा ५ ख ८८७९ नम्बरको यात्रु बोकेको बस आज बिहान दुर्घटना हुनबाट बचेको हो । विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन लाग्दा बस सडक लेन पार [...]

दक्षिणकाली नगर अस्पताल उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले के भन्नुभयाे ?

दक्षिणकाली । दक्षिणकाली नगर अस्पताल उद्घाटन कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतकाे अभिव्यक्तिलः [...]

एमाले दक्षिणकालीद्वारा कार्यकर्ताहरूलाई प्रशिक्षण

दक्षिणकाली । नेकपा एमाले दक्षिणकाली नगर कमिटीले ४५औं पुष्पलाल स्मृति दिवसकाे अवसरमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएकाे छ । शनिबार फर्पिङकाे बज्र हलमा एमाले दक्षिणकालीले पार्टीकाे केन्द्रिय नेताहरूकाे उपस्थितिमा प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरेकाे हाे । पार्टीका उप-महासचिव बिष्णु रिमाल कार्यक्रमकाे प्रमुख अतिथि साथै मुख्य प्रशिक्षककाे रूपमा सामेल हुनुभएकाे थियाे । साथै, वक्ताकाे [...]

एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउनेलाई दक्षिणकालीकाे निःशुल्क बस सेवा !

दक्षिणकाली । काठमाडाैं, दक्षिणकाली, कुलेखानी हेटाैँडा यातायात प्रा. लि.ले २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा(एसईई)मा दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई उच्च शिक्षा अध्ययन अर्थात ११ र १२ कक्षा अध्ययन गर्न दुई वर्षसम्म क्याम्पस आउन जानकाे लागि निःशुल्क बस सेवा प्रदान गरेकाे छ । उक्त विशेष निःशुल्क बस सेवा पाउने [...]

मेयर बस्नेतद्वारा नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले ७ जना नगर प्रहरी नियुक्त गरेकाे छ । आज कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी नगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक, खुला तर्फ चार नगर प्रहरी जवान र दुई महिला नगर प्रहरी जवान गरी ७ नगर प्रहरीलाई नियुक्ती दिँदै दर्ज्यानी चिन्ह समेत प्रदान गरिएकाे हाे । नगरपालिकाका [...]