Search for:

वडा कार्यालयकाे पहलमा ‘छैमले ट्यालेण्ट शो सिजन टू’, पुस २४ गते उद्घाटन

काठमाडाैं । दक्षिणकाली नगरपालिका ८ नं वडा कार्यालय र दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा छैमले ट्यालेण्ट शो सिजन टू यही पुस २४ गतेबाट हुने भएको छ । साेमबार भएको उद्घाटन सत्रमा बोल्दै वडा नं ८ का अध्यक्ष योस कुमार वाइबाले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उद्धेश्यका साथ यो ट्यालेण्ट शो आयोजना [...]

आँखा पाक्ने रोग अर्थात्‌ भाइरल कन्जंक्टिभाइटिसबारे महत्वपूर्ण जानकारी !

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस अर्थात्‌ आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहौँ। लक्षणहरु: ० आँखा रातो हुने र चिलाउने ० आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने ० आँखाको ढकनी रातो हुने, सुन्निने ० आँखा बिझाउने/दुख्ने ० घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने रोकथामका उपायहरु: भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) [...]

साहित्यकार किशोर पहाडी फर्पिङ श्रष्टा सम्मानबाट सम्मानित

दक्षिणकाली । साहित्यकार किशोर पहाडी फर्पिङ श्रष्टा सम्मानबाट सम्मानित हुनुभएको छ । सुशेली साहित्यिक प्रतिष्ठानले आयोजना गरेको सिर्जनशील किशोर पहाडी बिबिध रचनासंग्रह पुस्तक लोकार्पण कार्यक्रमकै अवसरमा उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा नगरप्रमुख मोहन बस्नेत, उप-प्रमुख बसन्ती डंगोल तामाङ, जनप्रतिनिधि, साहित्यप्रेमी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।   [...]

दक्षिणकाली नगर अस्पताल उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले के भन्नुभयाे ?

दक्षिणकाली । दक्षिणकाली नगर अस्पताल उद्घाटन कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतकाे अभिव्यक्तिलः [...]

एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउनेलाई दक्षिणकालीकाे निःशुल्क बस सेवा !

दक्षिणकाली । काठमाडाैं, दक्षिणकाली, कुलेखानी हेटाैँडा यातायात प्रा. लि.ले २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा(एसईई)मा दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई उच्च शिक्षा अध्ययन अर्थात ११ र १२ कक्षा अध्ययन गर्न दुई वर्षसम्म क्याम्पस आउन जानकाे लागि निःशुल्क बस सेवा प्रदान गरेकाे छ । उक्त विशेष निःशुल्क बस सेवा पाउने [...]

दक्षिणकालीले नगर अस्पताल सञ्चालनमा ल्याउने, स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले पालिकाकै पहिलो नगर अस्पताल सञ्चालनमा ल्याउने भएकाे छ । केन्द्र सरकारको ‘एक पालिका एक आधारभूत अस्पताल’ सञ्चालन नीतिअनुसार पालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएउन लागेकाे हाे । नगरपालिकाले साबिक चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी)को स्तरोन्नति गरी उक्त पिएचसीलाई नै अस्पताल बनाउन लागेकाे नगरपालिकाले जानकारी दिएकाे छ । नगरकार्यपालिकाको [...]

हरेक कुराको सफलता व्यवस्थापन: बैंकर खड्का

काठमाडाैं ।  सिद्धार्थ बैंक लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्जवल खड्का क्षेत्रीले हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताउनुभएकाे छ । साहस नेपालले गरेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रममा प्रमुख खड्काले यस्ताे बताउनुभएकाे हाे । शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक [...]

साहस नेपालले गर्‍यो एसईईमा सफल विद्यार्थीलाई सम्मान

काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । एसईईमा सफल [...]

दक्षिणकाली नगरपालिकामा बुधबार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको कार्यालयले हरिशंकर जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । मंगलबार एक सूचना जारी गरी बुधबार अर्थात् भोलि सार्वजनिक बिदा दिएको नगरले जानकारी दिएको छ । ‘नगरपालिकाको निर्णयअनुसार मिति २०७९/’०६/०५ गते बुधबारका दिन परेको ऐतिहासिक पर्व हरिशंकर जात्राको दिन यस नगरपालिकाले प्रशासनिक कार्यालय तथा अन्तर्गतका सबै [...]