Search for:

संचारकर्मी लामिछानेको टिप्पणीः प्रमुख प्रशासकीय अधिकृतप्रति अपमान, मेयर र उप-मेयर निरिह

दक्षिणकाली । दक्षिणकालीमा उद्घाटन भएको नगर अस्पतालको कार्यक्रम संचालनको विषयलाई लिएर संचारकर्मी एवं उद्घोषण प्रशिक्षक दिपक लामिछानेले सामाजिक संजालमा कडा टिप्पणी दिएका छन् । कार्यक्रम उद्घोषणको विषयलाई लिएर उहाँले फेसबुकमा आफ्नो अभिव्यक्ति दिनुभएको हो । उहाँको अभिव्यक्ति जस्ताको त्यस्तै यहाँ राखिएको छ । ➡️दिपक लामिछाने । म लामो समयदेखि सञ्चारमाध्यम [...]