Search for:

घर नक्सा अभिलेखीकरण स्थगित

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले आफैँले गरेकाे निर्णय हाललाई फिर्ता लिएकाे छ । साउन १७ गते बसेकाे कार्यपालिका बैठकको निर्णयले घर तथा अन्य संरचनाहरुको, अभिलेखीकरण सम्बन्धि काम हाललाई स्थगित गरेकाे नगरपालिकाले जनाएकाे हाे । यस अघि कार्यपालिकाकै बैठकले पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण कार्यविधि, २०८० पास गरेर साे प्रक्रिया अघि [...]

यात्रुवाहक बस दुर्घटनाबाट जोगियो

दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित ट्राफिक कार्यालय नजिक बस दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौं-दक्षिणकाली-कुलेखानी-हेटौंडा यातायात प्रा.लिको दक्षिणकालीतर्फ आउँदै गरेको बा ५ ख ८८७९ नम्बरको यात्रु बोकेको बस आज बिहान दुर्घटना हुनबाट बचेको हो । विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन लाग्दा बस सडक लेन पार [...]

अब फर्पिङ जलविद्युत केन्द्र उर्जा सङ्ग्रहालय बन्ने

दक्षिणकाली । नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्‌लाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो । यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना [...]