Search for:

मकै बाली फाँडेर वृक्षाराेपण, किसान भन्छन्: सिमा रेखाङ्कन नगरी समितिले हतार गर्याे !

साउन १२, दक्षिणकाली । दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समितिले आफ्नाे समितिकाे स्वामित्वमा रहेकाे ५६ हेक्टर क्षेत्र भित्र पर्ने धार्मिक वन अन्तर्गत वडा नं ८ काे एक क्षेत्रमा वृक्षाराेपण गरेकाे छ । जमिन अतिक्रमण गरेर मकै छरेको भन्दै गत असार २९ गते क्षेत्र विकास समितिकाे टाेलीले मकै बाली फाँड्नुकाे [...]