Search for:

नगरपालिकाले खाेज्याे अनुदानको मल बिक्रेता

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नगर क्षेत्र भित्रका क्रियाशिल दर्तावाला सहकारी संस्था तथा फर्म वा कम्पनीले अनुदानको मल बिक्रेता बन्न आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेकाे छ । कृषकहरूलाई उपलब्ध गराइने अनुदानको रासायनिक मल आपूर्ति तथा विक्री वितरण व्यवस्थापनलाई सहज गर्नका लागि नगरपालिकाले क्रियाशिल दर्तावाला सहकारी संस्था खाेजेकाे हाे । [...]

धान तथा तरकारी बालीमा राेगका लक्षण देखिए लिनुहाेस् निःशुल्क परामर्श सेवा

दक्षिणकाली । कृषकहरुले लगाएको “धान तथा तरकारी बालीहरुमा” विभिन्न राेगका लक्षण देखिन थालेसँगै दक्षिणकाली नगरपालिका भित्र वसोवास गर्ने कृषकहरूकाे लागि निःशुल्क परामर्श सेवा सुरू गरेका छन् । कृषि सेवा केन्द्रले राेगका लक्षण देखिएमा तुरून्तसम्पर्क गरी रोकथामका लागि सेवा लिन सबैमा आग्रह गरेकाे छ । के-के छन् धान बालीमा लाग्ने मुख्य-मुख्य [...]

नगरपालिकाको नाम प्रयोग गरि नक्कली फेसबुक चलाउनेलाई कारबाही हुन्छः प्रमुख अर्याल

दक्षिणकाली  खबर । दक्षिणकाली नगरपालिकाले अनधिकृत रुपमा नगरपालिकाको नाम प्रयोग गरि नक्कली फेसबुक पेज / खाता बनाई भ्रामक जानकारी तथा सूचना पोष्ट भईरहेको सम्बन्धमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । नगरपालिकाको आधिकारिक फेसबुक पेज “हेलो दक्षिणकाली नगरपालिका मात्र सञ्चालनमा रहेको भन्दै अनधिकृत रुपमा  नक्कली फेसबुक पेज बनाएर नगरपालिका कै [...]

भूक्तानी वन्द हुने सम्बन्धि नगरपालिकाकाे सूचना !

दक्षिणकाली खबर । दक्षिणकाली नगरपालिकाले सवै प्रकारका भूक्तानी वन्द हुने जनाएकाे छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यही असार १८ गते सम्ममा भूक्तानीको लागी सम्पूर्ण आवश्यक कागजातहरु पेश गर्न अनुराेध गरेकाे छ । नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत मधु अर्याल खनालद्वारा जारी सूचनामा भनिएकाे छ, “आर्थिक कार्यविधि तथा वित्तिय [...]

खुवा प्रवर्द्धन कार्यक्रमको लागि पुन: प्रस्ताव आह्वान

दक्षिणकाली खबर । खुवा प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्नका लागि कार्यक्रम सम्झौता गरिसकेर रद्ध गरी पाउँ भनी मिलिजुली कृषि तथा पशुपन्छी फार्मले निवेदन दिएपछि दक्षिणकाली नगरपालिकाले उक्त कार्यक्रमकाे लागि पुनः प्रस्ताव दर्ता गर्न आह्वान गरेकाे छ । सूचनामा भनिएकाे छ, “नगरपालिका अन्तर्गतकाे पशु सेवा शाखातर्फ आ.ब. ०७९/८० को नगर स्तरीय स्वीकृत [...]

दक्षिणकाली नगरपालिकामा बुधबार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको कार्यालयले हरिशंकर जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । मंगलबार एक सूचना जारी गरी बुधबार अर्थात् भोलि सार्वजनिक बिदा दिएको नगरले जानकारी दिएको छ । ‘नगरपालिकाको निर्णयअनुसार मिति २०७९/’०६/०५ गते बुधबारका दिन परेको ऐतिहासिक पर्व हरिशंकर जात्राको दिन यस नगरपालिकाले प्रशासनिक कार्यालय तथा अन्तर्गतका सबै [...]