Search for:

एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउनेलाई दक्षिणकालीकाे निःशुल्क बस सेवा !

दक्षिणकाली । काठमाडाैं, दक्षिणकाली, कुलेखानी हेटाैँडा यातायात प्रा. लि.ले २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा(एसईई)मा दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई उच्च शिक्षा अध्ययन अर्थात ११ र १२ कक्षा अध्ययन गर्न दुई वर्षसम्म क्याम्पस आउन जानकाे लागि निःशुल्क बस सेवा प्रदान गरेकाे छ । उक्त विशेष निःशुल्क बस सेवा पाउने [...]

हरेक कुराको सफलता व्यवस्थापन: बैंकर खड्का

काठमाडाैं ।  सिद्धार्थ बैंक लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्जवल खड्का क्षेत्रीले हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताउनुभएकाे छ । साहस नेपालले गरेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रममा प्रमुख खड्काले यस्ताे बताउनुभएकाे हाे । शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक [...]

साहस नेपालले गर्‍यो एसईईमा सफल विद्यार्थीलाई सम्मान

काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । एसईईमा सफल [...]