Search for:
  • Home/
  • खबर/
  • ६८ औं प्रहरी दिवसको अवसरमा वृक्षाराेपण कार्यक्रम

६८ औं प्रहरी दिवसको अवसरमा वृक्षाराेपण कार्यक्रम

दक्षिणकाली । ६८ औं प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय फर्पिङ र सामुदायिक सेवा केन्द्र फर्पिङको संयुक्त आयोजनामा वृक्षाराेपण गरिएकाे छ।

काठमाडाैं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. ७ गोपालेश्वर जंगल भाईरल पुल जाने बाटोको दुबै तर्फ बिभिन्न प्रजातिका (ओखर, अम्बा,असारेफुल, धुपी, कल्की फुल, लाकुरी लगायतका तीन सय बोट बिरुवा राेपन गरिएकाे हाे ।

सामुदायिक सेवा केन्द्र फर्पिङका प्रमुख तथा वडा नं ५ का अध्यक्ष श्याम बहादुर खत्री

सामुदायिक प्रहरी सेवा केन्द्र फर्पिङका पदाधिकरी, गोपालेश्वर बन उपभोक्ता समितिका पदाधिकारी र ईलाका प्रहरी कार्यालय फर्पिङका कार्यालय प्रमुख प्रहरी निरीक्षक ज्ञानमन्जरी शर्मा समेतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम गरिएकाे हाे ।

ईलाका प्रहरी कार्यालय फर्पिङका कार्यालय प्रमुख प्रहरी निरीक्षक ज्ञानमन्जरी शर्मा

कार्यक्रम बिहान ०८ः०० बजे देखि ०९ः०० बजे सम्म जारी थियाे ।

Leave A Comment

All fields marked with an asterisk (*) are required