Search for:

साहित्यकार किशोर पहाडी फर्पिङ श्रष्टा सम्मानबाट सम्मानित

दक्षिणकाली । साहित्यकार किशोर पहाडी फर्पिङ श्रष्टा सम्मानबाट सम्मानित हुनुभएको छ । सुशेली साहित्यिक प्रतिष्ठानले आयोजना गरेको सिर्जनशील किशोर पहाडी बिबिध रचनासंग्रह पुस्तक लोकार्पण कार्यक्रमकै अवसरमा उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा नगरप्रमुख मोहन बस्नेत, उप-प्रमुख बसन्ती डंगोल तामाङ, जनप्रतिनिधि, साहित्यप्रेमी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।   [...]

दक्षिणकाली नगरपालिकामा बुधबार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको कार्यालयले हरिशंकर जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । मंगलबार एक सूचना जारी गरी बुधबार अर्थात् भोलि सार्वजनिक बिदा दिएको नगरले जानकारी दिएको छ । ‘नगरपालिकाको निर्णयअनुसार मिति २०७९/’०६/०५ गते बुधबारका दिन परेको ऐतिहासिक पर्व हरिशंकर जात्राको दिन यस नगरपालिकाले प्रशासनिक कार्यालय तथा अन्तर्गतका सबै [...]