Search for:

सङ्घीय ऐनलाई टुङ्गोमा पुर्‍याउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो । उहाँले [...]

पहिलो पटक चोभार सुख्खा बन्दरगाहबाट वस्तु निकासी

काठमाडौँ । चोभार सुख्खा बन्दरगाहबाट पहिलो पटक नेपाली वस्तु विदेश निकासी भएको छ । मंगलबार बन्दरगाहबाट एक ट्रक ऊन फेल्ट डेनमार्क निकासी गरिएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । गत चैत २२ गते बन्दरगाह सञ्चालनमा आएयता त्यहाँबाट पहिलो पटक नेपाली वस्तु निकासी भएको बन्दरगाह भन्सार कार्यालयले जानकारी दिएको हो । [...]