Search for:

नगरपालिकाले खाेज्याे अनुदानको मल बिक्रेता

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नगर क्षेत्र भित्रका क्रियाशिल दर्तावाला सहकारी संस्था तथा फर्म वा कम्पनीले अनुदानको मल बिक्रेता बन्न आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेकाे छ । कृषकहरूलाई उपलब्ध गराइने अनुदानको रासायनिक मल आपूर्ति तथा विक्री वितरण व्यवस्थापनलाई सहज गर्नका लागि नगरपालिकाले क्रियाशिल दर्तावाला सहकारी संस्था खाेजेकाे हाे । [...]

नासपातीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरूः

नासपातीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरूः ➡️यसमा पाईने प्रशस्त फाईवरले कोलेस्ट्रोल घटाउँछ ➡️ क्यालोरी कम र प्रशस्त फाईवरले गर्दा मधुमेहलाई पाचन प्रकृयामा सुधार तथा रोग निरोधक क्षमतालाई बलियो बनाउँछ । ➡️ एन्टि अक्सिडेन्टले क्यान्सर र अन्य दीर्घरोगको सम्भाबनालाई घटाउँछ । ➡️ प्रशस्त मात्रामा भिटामिन K, C, पाईन्छ जसले छालालाई राम्रो गर्छ [...]

धान तथा तरकारी बालीमा राेगका लक्षण देखिए लिनुहाेस् निःशुल्क परामर्श सेवा

दक्षिणकाली । कृषकहरुले लगाएको “धान तथा तरकारी बालीहरुमा” विभिन्न राेगका लक्षण देखिन थालेसँगै दक्षिणकाली नगरपालिका भित्र वसोवास गर्ने कृषकहरूकाे लागि निःशुल्क परामर्श सेवा सुरू गरेका छन् । कृषि सेवा केन्द्रले राेगका लक्षण देखिएमा तुरून्तसम्पर्क गरी रोकथामका लागि सेवा लिन सबैमा आग्रह गरेकाे छ । के-के छन् धान बालीमा लाग्ने मुख्य-मुख्य [...]

हरेक कुराको सफलता व्यवस्थापन: बैंकर खड्का

काठमाडाैं ।  सिद्धार्थ बैंक लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्जवल खड्का क्षेत्रीले हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताउनुभएकाे छ । साहस नेपालले गरेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रममा प्रमुख खड्काले यस्ताे बताउनुभएकाे हाे । शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक [...]