Search for:

मोहन बस्नेतका १६ घन्टाः४ मन्दिरको दर्शन, ५ कार्यक्रममा सहभागी, भात सधैँ घरकै

सञ्जिता आचार्य, काठमाडौं । आइतबार बिहानै दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतलाई मानेभन्ज्याङ सडक खण्डको निर्माण कसरी अगाडि बढ्दै छ भनेर चासो लाग्यो । उनी सडक अनुगमनमा तत्कालै जान चाहन्थे तर दैनिकीले निस्कन सक्ने अवस्था थिएन । नगरप्रमुख बस्नेत ५ बजे उठेर मर्निङ वाकमा निस्किए । ‘मर्निङ वाक भने पनि स्थानीयसँग [...]