Search for:
  • Home/
  • दक्षिणकाली खबर

शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः मेयर बस्नेत

काठमाडाैं । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले अबको शिक्षा प्रविधिमैत्री रहेकोले विद्यार्थीहरुले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभएकाे छ । विषयगत समिति मार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम अघि सारेको मेयर बस्नेतले बताउनुभयाे । साहस नेपालले गरेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा उत्तिर्ण छात्र छात्रा सम्मान [...]

हरेक कुराको सफलता व्यवस्थापन: बैंकर खड्का

काठमाडाैं ।  सिद्धार्थ बैंक लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्जवल खड्का क्षेत्रीले हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताउनुभएकाे छ । साहस नेपालले गरेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रममा प्रमुख खड्काले यस्ताे बताउनुभएकाे हाे । शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक [...]

साहस नेपालले गर्‍यो एसईईमा सफल विद्यार्थीलाई सम्मान

काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । एसईईमा सफल [...]

नगरपालिकाको नाम प्रयोग गरि नक्कली फेसबुक चलाउनेलाई कारबाही हुन्छः प्रमुख अर्याल

दक्षिणकाली  खबर । दक्षिणकाली नगरपालिकाले अनधिकृत रुपमा नगरपालिकाको नाम प्रयोग गरि नक्कली फेसबुक पेज / खाता बनाई भ्रामक जानकारी तथा सूचना पोष्ट भईरहेको सम्बन्धमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । नगरपालिकाको आधिकारिक फेसबुक पेज “हेलो दक्षिणकाली नगरपालिका मात्र सञ्चालनमा रहेको भन्दै अनधिकृत रुपमा  नक्कली फेसबुक पेज बनाएर नगरपालिका कै [...]

भूक्तानी वन्द हुने सम्बन्धि नगरपालिकाकाे सूचना !

दक्षिणकाली खबर । दक्षिणकाली नगरपालिकाले सवै प्रकारका भूक्तानी वन्द हुने जनाएकाे छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यही असार १८ गते सम्ममा भूक्तानीको लागी सम्पूर्ण आवश्यक कागजातहरु पेश गर्न अनुराेध गरेकाे छ । नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत मधु अर्याल खनालद्वारा जारी सूचनामा भनिएकाे छ, “आर्थिक कार्यविधि तथा वित्तिय [...]

खुवा प्रवर्द्धन कार्यक्रमको लागि पुन: प्रस्ताव आह्वान

दक्षिणकाली खबर । खुवा प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्नका लागि कार्यक्रम सम्झौता गरिसकेर रद्ध गरी पाउँ भनी मिलिजुली कृषि तथा पशुपन्छी फार्मले निवेदन दिएपछि दक्षिणकाली नगरपालिकाले उक्त कार्यक्रमकाे लागि पुनः प्रस्ताव दर्ता गर्न आह्वान गरेकाे छ । सूचनामा भनिएकाे छ, “नगरपालिका अन्तर्गतकाे पशु सेवा शाखातर्फ आ.ब. ०७९/८० को नगर स्तरीय स्वीकृत [...]

मुख्यसचिव अर्याललाई दक्षिणकाली नगरपालिकाद्वारा अभिनन्दन (फाेटाे फिचर)

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नेपाल सरकारका नव नियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई नागरिक अभिनन्दन गरेको छ । आज एक विशेष कार्यक्रमको आयोजना गर्दै पालिकाले संघीय सांसद राजेन्द्र कुमार केसी(राजन)को प्रमुख आतिथ्यमा, बागमती प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको विशेष आतिथ्य र नगरपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, [...]

दक्षिणकाली नगरपालिकामा बुधबार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको कार्यालयले हरिशंकर जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । मंगलबार एक सूचना जारी गरी बुधबार अर्थात् भोलि सार्वजनिक बिदा दिएको नगरले जानकारी दिएको छ । ‘नगरपालिकाको निर्णयअनुसार मिति २०७९/’०६/०५ गते बुधबारका दिन परेको ऐतिहासिक पर्व हरिशंकर जात्राको दिन यस नगरपालिकाले प्रशासनिक कार्यालय तथा अन्तर्गतका सबै [...]

पहिलो पटक चोभार सुख्खा बन्दरगाहबाट वस्तु निकासी

काठमाडौँ । चोभार सुख्खा बन्दरगाहबाट पहिलो पटक नेपाली वस्तु विदेश निकासी भएको छ । मंगलबार बन्दरगाहबाट एक ट्रक ऊन फेल्ट डेनमार्क निकासी गरिएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । गत चैत २२ गते बन्दरगाह सञ्चालनमा आएयता त्यहाँबाट पहिलो पटक नेपाली वस्तु निकासी भएको बन्दरगाह भन्सार कार्यालयले जानकारी दिएको हो । [...]

फर्पिङ जङ्गलमा युवायुवती मृत फेला

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको कार्यालयले हरिशंकर जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । मंगलबार एक सूचना जारी गरी बुधबार अर्थात् भोलि सार्वजनिक बिदा दिएको नगरले जानकारी दिएको छ । ‘नगरपालिकाको निर्णयअनुसार मिति २०७९/’०६/०५ गते बुधबारका दिन परेको ऐतिहासिक पर्व हरिशंकर जात्राको दिन यस नगरपालिकाले प्रशासनिक कार्यालय तथा अन्तर्गतका सबै [...]