आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसबारे महत्वपूर्ण जानकारी !
हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहौँ। लक्षणहरु: ० आँखा रातो हुने र चिलाउने ० आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने ० आँखाको ढकनी रातो हुने, सुन्निने ० आँखा बिझाउने/दुख्ने ० घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने रोकथामका उपायहरु: भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) [...]
