Search for:

चोरीको मोटरसाइकल सहित तीन किशोर पक्राउ

काठमाडौ । चोरीको मोटरसाइकलसहित तीन किशोर पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित चोरी गरी ल्याउँदै गरेको बा.३६ प ८६९३ र बा.७२ प ९६७० नम्बरको मोटरसाइकल सहित तीन जनालाई १५ साउनमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर नौखन्टे नगरपालिका(४ घर भएका २० वर्षीय अनिल लामा, मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-४ [...]