Search for:

नासपातीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरूः

नासपातीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरूः
➡️यसमा पाईने प्रशस्त फाईवरले कोलेस्ट्रोल घटाउँछ
➡️ क्यालोरी कम र प्रशस्त फाईवरले गर्दा मधुमेहलाई पाचन प्रकृयामा सुधार तथा रोग निरोधक क्षमतालाई बलियो बनाउँछ ।
➡️ एन्टि अक्सिडेन्टले क्यान्सर र अन्य दीर्घरोगको सम्भाबनालाई
घटाउँछ ।
➡️ प्रशस्त मात्रामा भिटामिन K, C, पाईन्छ जसले छालालाई
राम्रो गर्छ ।
➡️ Copper, Iron, आदि खनिज पाईनाले जसले रक्त
अल्पतालाई फाईदा पुर्याउँछ ।
➡️ उच्चरक्तचाप, मुटुरोगको जोखिम घटाउँछ ।

जानकारीको लागि सेयर गर्नुहोला ।

Leave A Comment

All fields marked with an asterisk (*) are required