Search for:

साहित्यकार किशोर पहाडी फर्पिङ श्रष्टा सम्मानबाट सम्मानित

दक्षिणकाली । साहित्यकार किशोर पहाडी फर्पिङ श्रष्टा सम्मानबाट सम्मानित हुनुभएको छ ।

सुशेली साहित्यिक प्रतिष्ठानले आयोजना गरेको सिर्जनशील किशोर पहाडी बिबिध रचनासंग्रह पुस्तक लोकार्पण कार्यक्रमकै अवसरमा उहाँलाई सम्मान गरिएको हो ।

फोटोः नगर प्रमुखको सचिवालय

कार्यक्रममा नगरप्रमुख मोहन बस्नेत, उप-प्रमुख बसन्ती डंगोल तामाङ, जनप्रतिनिधि, साहित्यप्रेमी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

 

Leave A Comment

All fields marked with an asterisk (*) are required