Search for:
  • Home/
  • Tag: Sahid Man Bahadur Smriti Cup

शहिद मान बहादुर स्मृति कप फाइनलः वडा नं १ र ८ टिम आमने सामने, प्रीति राई आउने

काठमाडौं । शहिद मान बहादुर स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज वडा नं १ टिम र वडा नं ८ टिम भिड्दैछन् । उक्त खेल फर्पिङ खेलकुद मैदानमा दिउँसो १ः४५  बजेबाट फाइनल सुरू हुनेछ । सेमिफाइनलमा वडा नं १ ले वडा नं ६ लाई र वडा नं ८ ले वडा [...]