Search for:
  • Home/
  • Tag: दक्षिणकाली नगरपालिका

वडा कार्यालयकाे पहलमा ‘छैमले ट्यालेण्ट शो सिजन टू’, पुस २४ गते उद्घाटन

काठमाडाैं । दक्षिणकाली नगरपालिका ८ नं वडा कार्यालय र दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा छैमले ट्यालेण्ट शो सिजन टू यही पुस २४ गतेबाट हुने भएको छ । साेमबार भएको उद्घाटन सत्रमा बोल्दै वडा नं ८ का अध्यक्ष योस कुमार वाइबाले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उद्धेश्यका साथ यो ट्यालेण्ट शो आयोजना [...]

खुवा प्रवर्द्धन कार्यक्रमको लागि पुन: प्रस्ताव आह्वान

दक्षिणकाली खबर । खुवा प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्नका लागि कार्यक्रम सम्झौता गरिसकेर रद्ध गरी पाउँ भनी मिलिजुली कृषि तथा पशुपन्छी फार्मले निवेदन दिएपछि दक्षिणकाली नगरपालिकाले उक्त कार्यक्रमकाे लागि पुनः प्रस्ताव दर्ता गर्न आह्वान गरेकाे छ । सूचनामा भनिएकाे छ, “नगरपालिका अन्तर्गतकाे पशु सेवा शाखातर्फ आ.ब. ०७९/८० को नगर स्तरीय स्वीकृत [...]

मुख्यसचिव अर्याललाई दक्षिणकाली नगरपालिकाद्वारा अभिनन्दन (फाेटाे फिचर)

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नेपाल सरकारका नव नियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई नागरिक अभिनन्दन गरेको छ । आज एक विशेष कार्यक्रमको आयोजना गर्दै पालिकाले संघीय सांसद राजेन्द्र कुमार केसी(राजन)को प्रमुख आतिथ्यमा, बागमती प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको विशेष आतिथ्य र नगरपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, [...]