Search for:
  • Home/
  • Tag: राष्ट्रिय युवा संघ

सञ्जिव महर्जनकाे अध्यक्षतामा युवा संघ दक्षिणकालीकाे २१ सदस्यीय कमिटी गठन

दक्षिणकाली । राष्ट्रिय युवा संघ नेपाल दक्षिणकाली नगर कमिटीको तेस्रो अधिवेशनबाट सञ्जिव महर्जन अध्यक्षमा चयन हुनुभएकाे छ । युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न दक्षिणकाली अधिवेशनबाट उपाध्यक्षमा अजय श्रेष्ठ, सचिवमा दशरथ लामा, सह सचिवमा रोशन अधिकारी र बालकृष्ण महर्जन एवम् कोषाध्यक्षमा पुनु तामाङ चयन भएका छन् । [...]