Search for:
  • Home/
  • Tag: #मेयर

मेयर्स फोरमले काठमाडौंको फोहोरकाे जिम्मा संघ सरकारलाई लगायाे

काठमाडौं । मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका लागि पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै [...]

शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः मेयर बस्नेत

काठमाडाैं । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले अबको शिक्षा प्रविधिमैत्री रहेकोले विद्यार्थीहरुले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभएकाे छ । विषयगत समिति मार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम अघि सारेको मेयर बस्नेतले बताउनुभयाे । साहस नेपालले गरेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा उत्तिर्ण छात्र छात्रा सम्मान [...]

साहस नेपालले गर्‍यो एसईईमा सफल विद्यार्थीलाई सम्मान

काठमाडौं । साहस नेपालले काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान गरेको छ । सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । एसईईमा सफल [...]